गणतान्त्रीक नेपालमा महिलाहरुलाई विकासको मुलधारमा ल्याउन विभिन्न किसमका कुसँस्कार, कुरिती र परम्पराहरुले महिला पुरुष समविकासको सिद्धान्तलाई असफल तुल्याउन उद्यत देखिन्छ । उल्लेखित कुराहरुमध्ये दैलेख जिल्लाको पश्चिम क्षेत्रमा रहेको छाउपडि प्रथाको व्यवस्थापनका लागि किशोरीहरुलाई नै संलग्न गराई छाउपडि प्रथाको व्यवस्थापनमा जोड दिन यो क्रियाकलापको आयोजना गरिएको हो ।
यो रिपोर्ट डाउन लोड गर्न यहाँ क्लिक गर्नु होस